Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राप्रपामै फर्किए कुमार भट्टराई सहितका नेताहरु
    कनकाई खबर बिशेष

    राप्रपामै फर्किए कुमार भट्टराई सहितका नेताहरु

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १३, बुधबार १४:२० गते1 Min Read

    राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा आएर कार्वाहीमा परेका कुमार भट्टराईसहितका नेताहरु राप्रपामै फर्किएका छन् ।

    कार्वाहीमा परेर पार्टीविहीन भएका उनीहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै राजनीतिक थलोमा समेटेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भट्टराई राप्रपाको मेची अंचल संयोजक रहँदा उनी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा गएका थिए । कांग्रेसले उनलाई पार्टीको प्रदेश सदस्यको जिम्मेवारी दिएको थियो ।तर, उनले टिकट नपाएपछि गत वर्षको मंसिर ४ को निर्वाचनमा बागी उम्मेदवारी दिएका थिए । झापा क्षेत्र नं २ को उम्मेदवार बनेर बागी निर्वाचन लडेपछि उनलाई पार्टीले निष्काशनको कार्वाही गरेको थियो ।

    त्यस्तै राप्रपाबाटै आएका नेपाली कांग्रेस बिर्तामोड ४ का उपसभापति लक्ष्मी गौतमलाई पनि पार्टीले कार्वाही गरेको थियो । गौतम पनि राप्रपामै फर्किएका छन् । त्यस्तै राप्रपा छोडेर कांग्रेस हल्दिवारीको पूर्व वडा सभापति बनेका शिव कट्वाल पनि राप्रपामै फर्किएका छन् भने पार्टी कार्वाहीमा परेका कांग्रेस बिर्तामोड ४ का पूर्व वडा सभापति राजकुमार प्रसाई पनि राप्रपामा प्रवेश गरेका छन्

    पार्टी अध्यक्ष लिङ्देनको हल्दिवारीस्थित घरमा भएको कार्यक्रममा बिर्तामोड २ का टंक थपलिया, ,भुवन रिजाल ,अमृत कार्की ,चन्द्रप्रसाद खरेल, रमेश थापा मगर, पुष्कर भट्टराई,सुकरसिंह राजवंशी , खडक राजवंशी,केशव राजवंशी, कृष्ण ढकाल र नन्दबहादुर कटवाल पनि राप्रपामा प्रवेश गरेका छन्।उनीहरूलाई राप्रपा अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता दिएका थिए।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.