Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रमाइलोका लागि प्रहरीले पूर्व गाउँपालिका अध्यक्षलाई पेस्तोल पड्काउन दिँदा परे निलम्बनमा
    कनकाई खबर बिशेष

    रमाइलोका लागि प्रहरीले पूर्व गाउँपालिका अध्यक्षलाई पेस्तोल पड्काउन दिँदा परे निलम्बनमा

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर ९, शनिबार ११:५८ गते1 Min Read

    कैलाली,

    बझाङमा पूर्व गाउँपालिका अध्यक्षलाई पेस्तोल पड्काउन दिने एक प्रहरी निलम्बित भएका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा आफ्नो साथमा भएको पेस्तोल पट्काउन दिने असई पुष्कल चन्दलाई शुक्रवार पदबाट निलम्बन गरिएको हो।

    निलम्बित असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेराका पूर्व गाउँपालिका अध्यक्ष अक्कल धामीलाई आफ्नो पेस्तोल पट्काउन दिएका थिए।

    करिब १ महिनासम्म घटनाबारे प्रहरी नेतृत्व अनविज्ञ रहेको थियो । जब प्रहरीले यस विषयमा जानकारी पायो तत्काल चन्दलाई निलम्बन गर्‍यो ।

    ‘पूर्व अध्यक्षको घर नजिकै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उहाँहरूबीच कडै दोस्ती रहेको देखियो’ घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘रमाइलोका लागि असइले पेस्तोल पड्काउन दिए । हामीले थाहा पायौँ उहाँ अहिले निलम्बनमा हुनुहुन्छ ।’

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरक्षक भरत बहादुर शाहले चन्द तत्काल ६ महिनाको लागि निलम्बनमा परेको जानकारी दिए । चन्दमाथि थप अनुसन्धान हुने र थप कारबाही बारे पछि थाहा हुने डिएसपी शाहले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.