काठमाण्डु, ७ मंसिर– आज (बिहिबार) काठमाण्डुको बल्खुमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको विरोध सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता पनि सहभागी भएका छन् ।
बल्खुमा प्रसाईंले आयोजना गरेको विरोध कार्यक्रममा राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्रबहादुर शाही सहभागी भएका छन् । शाहीले सो कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
