Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल प्रहरीका एसपीले चलाएकाे गाडीले ठक्कर दिँदा झापा कमल गाउँपालिका का अनिल मर्डीकाे मृत्यु
    कनकाई नगरपालिका

    नेपाल प्रहरीका एसपीले चलाएकाे गाडीले ठक्कर दिँदा झापा कमल गाउँपालिका का अनिल मर्डीकाे मृत्यु

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक २५, शनिबार १०:०३ गते1 Min Read

    झापा । नेपाल प्रहरीका एसपी (प्रहरी उपरीक्षक) भीमबहादुर दाहालले चलाएकाे गाडीकाे ठक्करबाट झापामा एक युवककाे मृत्युु भएकाे छ ।
    दाहाल सुनसरीकाे धरानस्थित संघीय प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । उनले चलाएकाे मे १ च ७८३९ नम्बरको स्काेरपियो गाडीले मे १० प १६६९ नम्बरको माेटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएकाे झापा प्रहरीले जनाएको छ ।


    दुर्घटनामा माेटरसाइकलमा सवार झापाकाे कमल गाउँपालिका-६ का १८ वर्षीय अनिल मर्डीकाे मृत्युु भएकाे हाे । पूर्व-पश्चिम राजमार्गअन्तरगत कनकाई नगरपालिका-८ बिरिङ पुलनजिकै शुक्रबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेकाे स्काेरपिओले विपरीत दिशातर्फ जाँदै गरेकाे मोटरसाइकललाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।


    दुर्घटनामा घाइते भएका मर्डीलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घाेषित गरेका हुन् ।
    दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका- ६ मा १९ वर्षीय खगेन्द्र ताजपुरीया र १८ वर्षीय पुजन राजवंशी घाइते भएका छन् ।

    दुर्घटनालगत्तै स्काेरपिओ चालक एसपी दाहाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएकाे झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.