काठमाडौं । काठमाडौँ महानगरपालिकामा तिहारमा राती १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।
बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले राती ९ बजे सम्म मात्र खेल्न अनुमति दिइएकामा यसबर्ष भने राती १ बजेसम्म खेल्न व्यवस्था मिलाईएको कामपाका मेयर बालेन शाहले जानकारी दिए ।
यस्तै, मेयर शाहले राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था गरिएको र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न आग्रह गरेका छन् ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
