प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब जाजरकाेट र रुकुम-पश्चिमका भूकम्पपीडितलाई दिइने भएको छ।
बिहीबार बिहान बसेकाे मन्त्रिपरिषदकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिइन्।गत शुक्रबार राति जाजरकाेटकाे रामीडाँडा केन्द्रबिन्दु भइ गएकाे ६.४ रेक्टर स्केलकाे भूकम्पले ठूलाे जनधनकाे क्षति भएकाे छ।
कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

