काठमाडौं, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ।
जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण उनको भ्रमण स्थगित भएको हो । भूकम्प जानु केही दिनअघि राष्ट्रपतिको युरोप भ्रमण तालिका सार्वजनिक भएको थियो ।
तर भूकम्पपछि राष्ट्रपति युरोप भ्रमणमा जानु नहुने भन्दै आवाज उठेको थियो ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
