१८ कात्तिक । बागमती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रदेश सरकारले भूकम्प पीडितहरुका लागि राहात, उद्वार तथा पुनःस्थापनाका लागि एक करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
