Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई ३ को वडा कार्यालय उद्घाटन
    समाचार

    कनकाई ३ को वडा कार्यालय उद्घाटन

    ramBy ram२०७६ मंसिर २५, बुधबार १२:५४ गते2 Mins Read

    कनकाई खबर  \  कनकाई नगरमा आफ्नै वडामा वडा कार्यालय संचालनमा आउँने क्रम निरन्तर रुपमा जारी रहेको छ ।
    यसै क्रममा कनकाई नगरका नौ वटा वडा मध्ये सवैभन्दा धेरै जनघनत्व रहेको वडा नं.३ मा एक विशेष समारोहका विच वडा कार्यालय उद्घाटन भएको छ । विगतमा साविक सुरुङ्गा गाविस हुँदै प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाले समेत सेवा दिइसकेको भवनमा वडा नं. ३ को वडा कार्यालय संचालनमा आएको हो । वडा कार्यालयको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका छन् ।

         नगरको पाँचौं वडा कार्यालयका रुपमा रहेको यस कार्यालयबाट वडावासीले सहज ढङ्गले सेवा पाउँने विश्वास गरिएको छ । यस अघि वडा नं. ९, ८ , ५ र वडा नं.४ ले आफ्नै वडामा कार्यालय संचालन गरिसकेका छन् । वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाको सभापतित्व रहेको उद्घाटन समारोहमा स्थानीय स्तरका क्रियाशिल सामाजिक, शैक्षिक संघसंस्था साथै विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, जनप्रतिनिधीसहितको बाक्लो उपस्थिती रहेको थियो । वडा कार्यालय भवनलाई अझै व्यवस्थित गर्नकालागि स्थानीय समाजसेवी दधिराम उप्रेतीको संयोजकत्वमा रहेको एक उपभोक्ता समितिले महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रममा सहभागीहरुले प्रशंसा गरेका थिए ।         वडा सदस्य युवराज चम्लगाइँको स्वागत तथा सदस्य एवम् वडाको मेलमिलाप समितिका संयोजक छवि थपलियाले संचालन गरेको कार्यक्रममा कनकाई नगर उपप्रमुख मन्जु प्रसाइँ, वडा नं.४ का वडाअध्यक्ष गोविन्द पौडेल, ज्येष्ठ नागरीक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद बारकोटी, कनकाई मावि व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेती, पूर्व जनप्रतिनिधी तिलचन्द्र उप्रेती, कनकाई उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती, राप्रपा कनकाई नगर अध्यक्ष ज्योती उप्रेती, संचारकर्मी रामप्रसाद निरौला लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.