Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाको समृद्धिकालागि एककालागि एक अभियानसँग अन्तर्राष्ट्रिय झापाली समाजले हातेमालो गर्ने
    कनकाई खबर बिशेष

    झापाको समृद्धिकालागि एककालागि एक अभियानसँग अन्तर्राष्ट्रिय झापाली समाजले हातेमालो गर्ने

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक १४, मंगलवार २२:२३ गते2 Mins Read

    कनकाई खबर। अन्तर्राष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गानाले झापामा सञ्चालित एकका लागि एक अभियानसँग हातेमालो गरेर अघि बड्ने प्रतिबद्धता जनाएका छन् ।

    एकका लागि एक अभियान झापाले मंगलबार अन्तर्राष्ट्रिय झापाली समाजको नवनिर्वाचित कार्यसमितिलाई स्वागत सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष ढुङ्गानाले झापाको सामाजिक विकासका लागि एकका लागि एक अभियान र अन्तर्राष्ट्रिय झापाली समाज बिच सहकार्य रहने प्रतिबद्धता जनाएका हुन् ।

    सहारा नेपाल (साकोस) चारपानेको सभाहलमा मंगलबार आयोजित कार्यक्रमका बिच नवनिर्वाचित समाजका अध्यक्ष मुकुन्द ढुङ्गानासहितका पदाधिकारीलाई खादा तथा मायाको चिनो प्रदान गर्दै स्वागत सम्मान गरिएको होे ।कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्र कुमार गिरीले अन्तर्राष्ट्रिय क्षेत्रबाट झापामा लगानी भित्र्याउन आग्रह गरेका छन ।

    उनले व्यवसायिक क्षेत्रका समस्यामा परेका व्यापारीलाई सस्तो ब्याजदरमा पुनः कर्जाको ब्यवस्था गर्ने योजना बनाउन अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारी समक्ष सुझाव दिए ।कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजले झापा र झापालीको समुन्नत हितमा अतिआवश्यक क्षेत्रमा लगानी गर्ने योजनाअनुसारको काम गर्ने सोच बनाएको अध्यक्ष ढुङ्गानाको भनाई छ ।

    एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीको अध्यक्षता सम्पन्न कार्यक्रममा समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुंगाना, संरक्षक दिनेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुमार भट्टराई, सन्तोष अग्रवाल लगायतले मन्तव्य राखेका थिए ।

    अभियानका सहसंयोजक तथा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.