Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » धार्मिक कार्यक्रमलाई होइन दुर्गा प्रसाईलाई अवरोध गरिएको हो : राष्ट्रिय युवा संघ नेपाल
    कनकाई खबर बिशेष

    धार्मिक कार्यक्रमलाई होइन दुर्गा प्रसाईलाई अवरोध गरिएको हो : राष्ट्रिय युवा संघ नेपाल

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक ५, आईतवार १०:५४ गते1 Min Read

    बिर्तामोड । राष्ट्रिय युवा संघ झापाले अभियन्ता दुर्गा प्रसाईलाई इलामको एक कार्यक्रममा जान अवरोध गरेको छ । आज धार्मिक कार्यक्रममा सहभागी हुन इलामको दानावारी जाने प्रसाईको तयारीमा थियो ।

    गत हप्ता अर्जुनधाराको नगर अधिवेशनमा युवा संघका नेताहरुको गाडि तोडफोड भएपछि उनीहरुले प्रसाईलाई देशभर अवरोध गर्ने घोषणा गरेका थिए । सोही घोषणा बमोजिम अवरोध गरिएको युवा संघका केन्द्रीय सदस्य राज आङदेम्बेले जानकारी दिनुभयो ।उहांका अनुसार गाडि तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ गरेका प्रसाईका समर्थक भनिएका व्यक्तिलाई कानुनी कारबाही र गाडि मर्मत नगरेसम्म देशव्यापी अवरोध गरिनेछ ।

    अवरोध धार्मिक कार्यक्रमको नभइ दुर्गा प्रसाईलाई गरिएको युवा संघले जनाएको छ ।युवा संघका नेता कार्यकर्ताहरुको कडा अवरोधका कारण प्रसाईँले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रम स्थगित भएको छ ।
    दानाबारीमा निर्माण गरिएको दुर्गा मन्दिरमा ९ दिनसम्म पुराण लगाएर आज फूलपातीका दिन प्रसाईँले दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्ने कार्य क्रम रहेको थियो ।

    दानाबारी जाने मुख्य सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरूले बिहानैदेखि अवरोध गरेपछि सुरक्षाका कारण कार्यक्रम नै स्थगित गरिएको छ ।

    दुई साताअघि काठमाडौँमा प्रसाईँलाई मोसो दलेपछि युवा संघ र प्रसाईबीच द्वन्द्व सुरु भएको हो। नयाँ पेपरबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.