Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई माइधामलाई पर्यटकीय धार्मिक क्षेत्रको रुपमा विकास गरिनेः मुख्य मन्त्री राई
    समाचार

    कनकाई माइधामलाई पर्यटकीय धार्मिक क्षेत्रको रुपमा विकास गरिनेः मुख्य मन्त्री राई

    ramBy ram२०७६ मंसिर १३, शुक्रबार १६:१४ गते2 Mins Read

    कनकाई खबर  \  झापाको कनकाई ४ माइधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा शुक्रवार एक विशेष समारोहका विच मन्दिरको रजत महोत्सव उद्घाटन गरीएको छ ।

       रजत महोत्सवको १ नं. प्रदेशका मुख्य मन्त्री शेरधन राईले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य मन्त्री राईले झापाको पवित्र कनकाई धाम कोटीहोम क्षेत्रलार्इृ पर्यटकीय धार्मिक क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

        मुलुकवाट हिंसा, हत्याको अन्त्य भएपछि अब सवै नेपालीको स्वाभिमानकालागि धार्मिक सहिष्णुताका साथ जनता एक जुट भएकाले मुलुक समृद्धि तर्फ अघि बढेको मुख्य मन्त्री राईले वताएका छन् । समाजलाई सभ्य र सुसंस्कृत बनाउँनकालागि हरेक क्षेत्रमा महायज्ञ आयोजना गर्नु अति आवश्यक हुँदै गएको प्रष्ट पार्दै मुख्य मन्त्री राईले मुलुकको समृद्धिकालागि धार्मिक पर्यटनको विकासलाई जोड दिनु पर्ने वताएका छन् ।     श्रीकृष्ण प्रणामी सत्सङ् सेवा परिषद झापा स्थापनाको ५० वर्ष पूरा भएको साथै श्रीकृष्ण प्रणामी मन्दिरको समेत स्थापनाको २५ वर्ष पूरा भएको अवसर पारेर मन्दिरको रजत महोत्सव मनाउँन लागिएको वताइएको छ । कार्यक्रम समुद्घाटन पूर्व स्थानीय विभिन्न जातजाती, संघसंस्थाहरुको झाँकी सहितको कलश यात्राले सुरुङ्गा वजार परिक्रमा गरेको थियो । मूल समारोह समितिका अध्यक्ष विष्णु प्रसाईँको सभापतित्व रहेको कार्यक्रम समुद्घाटनसँगै सात दिन सम्म श्रीमद तारतम सागर २७ पाठ पारायण एवम् श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ संचालन हुने मूल समारोह समितिका महासचिव छवि थपलियाले वताएका छन् ।

        श्रीकृष्ण प्रणामी युवा परिषद १ नं. प्रदेशका अध्यक्ष एवम् मूल समितिका सहअध्यक्ष अनिल ढुङ्गानाको स्वागत तथा समितिका महासचिव छवि थपलियाले संचालन गरेको उद्घाटन समारोहमा झापा क्षेत्र नं.४ का प्रतिनिधी सभा सदस्य एलपी साँवा लिम्बू, नेकपा १ नं. प्रदेशका अध्यक्ष देवराज घिमिरे, प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगर उपप्रमुख मन्जु प्रसाई, श्री १०८ मोहन प्रियाचार्य  श्री १०८ अमृतराजजी महाराज लगायतले रजत महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.