काठमाडौँ, ४ कात्तिक । इजरायल आक्रमणको क्रममा हमासले ७ अक्टोबरमा अपहरण गरेका दुई अमेरिककी नागरिकलाई मुक्त गरेको छ ।
कतारको मध्यस्ततामा हमासले शुक्रवार जुडिथ र नैटली नामका दुई अमेरिकी महिलालाई मुक्त गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले बन्धक मुक्त उनीहरुसँग फोनमा कुुरा गरेका छन् । राष्ट्रपति वाइडनले बन्धक रहेका अन्य १० जनाको मुक्तिका लागि काम भइरहेको बताएका छन् ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
