Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सिभिल बैँकले अपाङ्ग असक्त वालवालिकालाई खाद्य सामाग्री वितरण
    कनकाई खबर बिशेष

    सिभिल बैँकले अपाङ्ग असक्त वालवालिकालाई खाद्य सामाग्री वितरण

    ramBy ram२०७६ मंसिर १०, मंगलवार १४:२१ गते2 Mins Read

    कनकाई खबर  \  झापाको सुरुङ्गामा रहेका अपाङ्ग असक्त वालवालिकालाई सिभिल बैँक लिमिटेड शाखा सुरुङ्गाले बैंक स्थापनाको ९ औँ बार्षिक उत्सवको अवसर पारेर खाद्य सामाग्री वितरण गरेको छ ।

      बैँकका शाखा प्रबन्धक प्रकाश निरौला र सहायक प्रमुख रोशनबाबु सुवेदी लगायतले कनकाई ४स्थित त्रिवेणीटोलमा रहेको पुकार अपाङ्ग असक्त समाजका वालवालिकालाई   समाजको आश्रममा नै पुगेर दैनिक उपभोग्य सामाग्रीका रुपमा रहेका चामल, चिउरा, नुन, चिनी , तेल, दाल, मसला वितरण गरेका हुन् ।  बैँकले  सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्ग वालवालिकालाई मासिक रुपमा ८ हजार २ सय ११ का दरले वार्षिक रुपमा हुन आउँने ९८ हजार ५ सय ३२ रुपैंयाँ वरावरको एक बर्षको खाद्यान्न सामाग्री वितरण गरेको शाखा प्रमुख निरौलाले बताए । नेपालभरीमा एकसय भन्दा माथिको संख्यामा शाखा विस्तार गरेको यस बैंकले ७७औं शाखाका रुपमा सुरुङ्गामा पाँच महिना अघिदेखी मात्र सेवा विस्तार गरेको वताइएको छ ।     पुकार अपाङ्ग असक्त समाजकी अध्यक्ष निर्मला ओझाको सभापतित्वमा सम्पन्न सामाग्री वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका सभापति प्रविन तिम्सिना, समाजका सहसचिव रवि भट्टराई, कोषाध्यक्ष कमल बस्नेत, स्थानीय समाजसेवी तारा कोइराला, शिवहरी मैनाली लगायतले आश्रममा रहेका २१ जना असक्त वालवालिकाकोलागि बैंकले ठुलो सहयोग गरेको बताए । बैंकिङ् कारोवारका साथै सामाजिक क्षेत्रमा समेत यस किसिमका गतिविधि संचालन गर्दै अघि बढ्ने बैंकका शाखा प्रबन्धक निरौलाले जानकारी दिएका छन् ।

      पुकार अपाङ्ग असक्त समाजलाई हालैमात्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक कठ्ठा जमिन दिएपछि एनएमबी बैँकले २५ लाखको लागतमा आवास समेत बनाइदिएको छ । नवनिर्मित आवास परिसरमा समाजले भर्खरै महापुराणको आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिसकेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.