Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गौरीगञ्जकी एक महिलाले तिम्ल्याहा बच्चा जन्म दिएकी छिन्
    कनकाई खबर बिशेष

    झापा गौरीगञ्जकी एक महिलाले तिम्ल्याहा बच्चा जन्म दिएकी छिन्

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन २५, बिहीबार ०९:१४ गते1 Min Read

    गौरीगञ्ज । झापा गौरीगञ्जकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । गौरीगंज गाउँपालिका-४ स्थित भवानीपुर सुकुम्वासीकी रविना ताजपुरियाले नोबेल मेडिकल कलेज विराटनगरमा एकै पटकमा तीन बच्चालाई जन्म दिएकी छिन् । 

    उनले तेस्रो सन्तानको रुपमा तीन वटा छोरालाई जन्म दिएका हुन् । अहिले आमा र तीन वटै बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको सञ्जय ताजपुरियाले जानकारी दिए । विपन्न परिवारकी रविनालाई बच्चाहरूको पालन पोषण गर्न गाह्रो हुने भएकोले गाउँपालिकामा आवश्यक सहयोग गर्नेबारे छलफल भइरहेको जनाइएको छ ।

    तिम्ल्याहा बच्चाको जन्म सात महिनामै भएको पारिवारिक स्रोतले जनाएको छ । सुत्केरी बेथा लागेपछि गौरीगंज अस्पताल पुगेकी ताजपुरियालाई अस्पतालमा प्रसूति सेवा र शल्यक्रिया नहुने भएपछि आम्दा अस्पताल दमक पुर्‍याइएको थियो ।

    त्यहाँ पनि सम्भव नभएपछि नोबेल लगिएको थियो । हाल बच्चा र आमा चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। ताजपुरियाकी पहिलो र दोस्रो गरी २ सन्तान पहिले देखि नै छन्। Times Of Pradesh

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.