झापा । गौरादह नगरपालिका- २ स्थित लायन्स चिल्ड्रेन पार्कको फाउन्टेनमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह- १ का अन्दाजी १३ वर्षीय सत्यम राईको रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । हाल प्रहरी टोली घटनास्थल पुगेको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
