Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » इजरायलमा रहेकी चितवनकी सुमित्रा भन्छिन्ः पहिले भन्दा अहिले अली डरलाग्दो अवस्था छ
    कनकाई खबर बिशेष

    इजरायलमा रहेकी चितवनकी सुमित्रा भन्छिन्ः पहिले भन्दा अहिले अली डरलाग्दो अवस्था छ

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन २१, आईतवार १६:१२ गते1 Min Read

    चितवन\बिगत १४ वर्षदेखि इजरायलको तेलअभिभमा रहेकी चितवनकी सुमित्रा दवाडीले बिगतको इजरायल प्यालेस्टाइन युद्ध भन्दा यसपटकको लडाइ खतरनायक रहेको बताएकी छन्

    शहरको भित्री भागसम्म हमासका लडाकुहरु छिरेकोले घरबाट बाहिर निस्कन नै खतरा भएको उनले नारायणी अनलाइनलाई बताएकी हुन् । उनले भनिन्, ‘ पहिले आकाशमा रकेटको लडाइ हुन्थ्यो तर अहिले शहरको गल्लीगल्लीमा हमासका लडाकुहरु घुसेकोले घरको ढोका खोल्न नै डर छ । सरकारले ढोका नखोल्नु र बाहिर ननिस्कनु भनेको छ । साइरन बज्ना साथ घरको बङ्करभित्र छिर्ने हो । घरमा रहेको खाद्यान्न खाएर बस्ने हो ।’ उनले आर्मीको ड्रेसमा हमासको लडाकु शहरभित्र छिरेको भन्ने सूचना प्रवाह भइरहेको बताइन् । उनी भन्छिन्, हामी आफ्नो सुरक्षाको लागि मोबाइलमा सोही सम्बन्धी एप डाउनलोड गरेका छौं । बङकरमा बसेर एप प्रयोग गर्छौं । एपबाट आज कता आक्रमण हुन्छ , कसरी सुरक्षित रहने भन्ने सूचनाहरु प्राप्त भइरहन्छ । ’ घरमा केयरगिभरको काम गर्ने सुमित्राले इजरायली नागरिकले हमासका लडाकुहरु प्रवेश गर्न दिनु नै इजरायली सरकारको गल्ती भएको बताउँदै आएको नारायणी अनलाइनलाई बताइन् ।

    भरतपुर–१४ दिव्यनगरकी सुमित्राले घरभित्र काम गर्ने केयरगिभर भन्दा पनि बाहिर खेतबारीमा काम गर्ने नेपाली विद्यार्थीहरु समस्यामा रहेको बताइन् । हाताहातीको अवस्था के कसो छ भनेर इजरायलका सुरक्षा निकायहरुले जानकारी लिनसमेत नसकेको उनले बताइन् । –नारायणी अनलाइनबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.