Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » इजरायलमा गोली लागेर घाइते भएका दाङका प्रविण डाँगीले गरे अस्पतालबाट परिवारसँग कुराकानी
    कनकाई खबर बिशेष

    इजरायलमा गोली लागेर घाइते भएका दाङका प्रविण डाँगीले गरे अस्पतालबाट परिवारसँग कुराकानी

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन २१, आईतवार १५:४९ गते1 Min Read

    इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासले आक्रमण गरेसंगै सम्पर्कविहीन दाङका प्रविण डांगीले अस्पतालको सैयाबाट नर्सको मोबाइलबाट परिवारलाई सम्पर्क गरेका छन् ।

    खुट्टामा गोली लागेर हिजोदेखि सम्पर्कविहीन दाङको दंगीशरण गाउँपालिका वडा नं ३ हेकुलीका २३ वर्षीय प्रविण डाँगीले अस्पतालबाट बुबालाई कुराकानी गरेपछि परिवारको तनावमा कम भएको हो ।

    दुवै खुट्टामा गोली लागेका कारण घाइते अवस्थामा रहेको र अपरेशनको तयारीमा रहेको छोराले बताएको निमबहादुरले जनाएका छन् । ‘छोरासँगै भिडियो कुरा भयो, नर्सको मोबाइलबाट गरेको बताए, खुट्टामा गोली लागेकाले अब अपरेशन गर्ने तयारी रहेछ’, निमबहादुरले भने ।

    कृषिमा स्नातक गरेका डांगी सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका अन्तरगत ‘अर्न एन्ड लर्न प्रोग्रोम’ अन्तरगत गत भदौ २३ गते इजरायलको गाजामा पुगेका थिए ।

    दंगीशरण गाउपालिका वडा नं ३ का वडाध्यक्ष शुकलाल चौधरीका अनुसार इजरायलको अस्पतालबाट उनले भिडियो कल गरेका थिए । बाबु सम्पर्कमा आए, त्यहिँको अस्पतालको नर्सको मोवाइलबाट भर्खरै भिडियो कल भएको छ, ‘म पनि उनको बुबासँगै छु’, चौधरीले भने ।

    डांगीका बुवा निमबहादुरका अनुसार प्रविणसंगै दाङ तुलसीपुर उपमहानगरपालिका – ११ उरहरीका एक युवा र उनका अन्य १ जना साथीसमेत सँगै गएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.