Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेकपा एमालेकी सांसद सुनिता बरालले पर्यटक बढाउन हवाई भाडा घटाउन सरकारको ध्यानकर्षण गराएकी छिन्
    विशेष

    नेकपा एमालेकी सांसद सुनिता बरालले पर्यटक बढाउन हवाई भाडा घटाउन सरकारको ध्यानकर्षण गराएकी छिन्

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन २१, आईतवार १४:३४ गते1 Min Read

    काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले पर्यटक बढाउन हवाई भाडा घटाउन सरकारको ध्यानकर्षण गराएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पर्यटन बढाउन हवाई भाडा घटाउन तथा पोखरा जाने सडक सुधार गर्न आग्रह गरेकी छिन् । 

    उनले भनिन– ‘मनसुन बाहिरिएसँगै पर्यटकीय मौसम सुरु भएको छ, नेपालीहरुका लागि चाडपर्वको मौसम भित्रिएको छ । पर्यटक क्षेत्रमा आउने पर्यटकहरु ७० प्रतिशत भन्दा बढी पोखरालाई पहिलो गन्तब्य बनाएर आउने गर्छन तर ४ घण्टाका लागि अनुमानित गरेर थालिएको यात्रा करिब नौ–दश घण्टा लाग्ने अवस्था छ । यस्तै खालका सडकका समस्याहरु अन्य ठाउँमा पनि छन् ।’ 

    उनले हवाई भाडा घटाउन र दशै तिहारका लागि सुरक्षित गन्तब्यका लागि सडक सुधारका लागि आग्रह गरेकी छिन् ।  सांसद बरालले भनिन– ‘आज पर्यटन क्षेत्रमा सरकारले १३ प्रतिशत भन्दा बढी हवाई टिकटमा बृद्धि गरेको छ । हवाई टिकटमा गरिएको मूल्यवृद्धिलाई तुरुन्तै फिर्ता लिनुपर्छ र पर्यटनलाई समृद्धिको आधार निर्माण गर्ने कुरालाई थप सचेत हुनुपर्छ ।

     साथै सहज ढंगले चाडपर्व मनाउनका लागि सबै सडक सञ्जालहरुलाई सुरक्षित बनाउने र यातायातका साधनहरु प्रयोग गर्दाहरु सचेतता अपनाउनका लागि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइयोस् भन्ने ध्यानाकर्षण गराउँछु ।’

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.