इजरायलमा ४ हजार ५०० नेपाली छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले दिएको जानकारी अनुसार इजरायलमा ४ हजार ५०० नेपाली छन्।
साउदका अनुसार इजरायलमा हाल ४ हजार ५ सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र २ सय ६५ जना विद्यार्थी छन्।
विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन्।


Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
