एजेन्सी । क्यानडाको भ्यानकुभर नजिकैको चिलीवाकमा एउटा सानो विमान दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा दुई भारतीय प्रशिक्षार्थी पाइलटसहित तीन जनाको मृत्यु भएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त क्षेत्रमा रुखमा ठोक्किएपछि विमान दुर्घटना भएको हो ।
मिडिया रिपोर्टका अनुसार मृत्यु हुने दुई भारतीय पाइलट मुम्बईका बासिन्दा थिए।यद्यपी मृतकको परिचय भने सार्वजनिक गरिएको छैन ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
