Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोटीहोम धार्मिक संस्थाको १६ जना सदस्यहरु सबै दलका तर्फबाट निर्वाचित
    कनकाई नगरपालिका

    कोटीहोम धार्मिक संस्थाको १६ जना सदस्यहरु सबै दलका तर्फबाट निर्वाचित

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० आश्विन १६, मंगलवार २१:३३ गते1 Min Read


    कनकाई खबर \ कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमको कार्यसमिति सदस्यमा सबै राजनीतिक दल तर्फबाट निर्वाचिनत भएका छन् ।


    निर्वाचित भएका १६ जना सदस्यहरुमा क्रमशः भरत संग्रौला ४९५, गायत्रा बुढाथोकी चौहान५०८, अम्बिकादेवी रिजाल ५५५, धनपति चापागाईँ ५०८, नरपति पाठक४७४, गंगाराम नेपाल४७५ ,गणेशप्रसाद पोखरेल५०१ , गोपाल खरेल४९२, डिल्लीराम पाठक ५०७, खगमाया चापागार्इँ(संग्रौला)४५६, टिकाराम निरौला ४६६, अर्जुनकुमार गिरी ५१७ , रत्ना खड्का ४७७, मेघराज मगर ४४९, मनोजकुमार पोखरेल ४९१ र सोमनाथ खतिवडा ५०० मत प्राप्त गरी निर्वाचित भएका छन् ।


    उपविजेता बनेका स्वतन्त्र तर्फका सदस्यहरुमा क्रमशः सोमनाथ गौतम ३६६, लक्ष्मीप्रसाद निरौला३६५ , मोहन राजवंशी३४७ ,विन्दुराज दहाल३५८ , हरिप्रसाद तिम्सिना ३८४, चेतप्रसाद भट्टराई३६७ , दधिराम न्यौपाने ३५९ , बासुदेव रिजाल३७४ , माधव पोखरेल३७९, लिलाप्रसाद अधिकारी३५२, भिष्मप्रसाद पौडेल ३४२ र बासुदेव निरौला ३४७ मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.