Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हावाहुरीले रुख ढल्दा स्कुटरमा सवार ६० बर्षीय मुनरलाल चौधरीको मृत्यु(भिडियसहित)
    कनकाई खबर बिशेष

    हावाहुरीले रुख ढल्दा स्कुटरमा सवार ६० बर्षीय मुनरलाल चौधरीको मृत्यु(भिडियसहित)

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन १४, आईतवार १२:०४ गते1 Min Read

    हिजो बिहान अचानक आएको हावाहुरीले सुनसरीको पटनाली जंगलमा रुख ढल्दा एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार करिब सवा १० बजे रामधुनी नगरपालिका ६ झुम्काका ६० बर्षीय मुनरलाल चौधरीको मृत्यु भएको हो । बराहक्षेत्र नगरपालिका ३ स्थित पटनाली जंगलमा पर्ने मदन भण्डारी राजमार्गमा पकलीबाट चतरातर्फ जार्दै गर्दा को २९ प ५५०२ नम्बरको स्कुटरलाई सखुवाको रुख ढल्दा लागेको थियो ।

    उक्त रुखको हाँगाले लागेर स्कुटरमा पछाडि सवार चौधरी घाइते भएका थिए ।घाइते चौधरीलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । चौधरीको टाउकोमा चोट लागेको थियो । प्रतिष्ठानका चिकित्सकहरुले ११ बजेर २० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

    स्कुटी चालक २० बर्षीय सुरज चौधरीलाई भने केही पनि भएको छैन ।यता वर्षासँगै आएको हावाहुरीले गौरीगञ्ज गाउँपालिका वडा नं. ६ कन्चिरा बस्ने अख्तर आलमको घरको छाना उडाएको छ ।

    वर्षासंगै आएको हावाहुरीले टिनको छाना उडाउँदा करिब १ लाख रुपैयाँ बरावरको क्षति भएको वडा सदस्य आसामुदिन मियाँले जानकारी दिएका छन् ।

    टिनसहित काठले बनाएको घरको छाना उडेपछि पानीले घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र अन्य सबै सामानहरु भिजेर क्षति भएको छ । हिजो बिहान अचानक ठुलो हावाहुरीसंगै बर्षा भएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.