Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजको तालिम सप्ताह सुरु
    समाचार

    सुरुङ्गा जेसीजको तालिम सप्ताह सुरु

    ramBy ram२०७६ कार्तिक २३, शनिबार १४:०८ गते2 Mins Read

    कनकाई खबर डेक्स \ सुरुङ्गा जेसीजले तालिम सप्ताहका रुपमा शनिवारदेखी जेसीज सप्ताहलाई विधिवत रुपमा उद्घाटन गरेको छ ।
    ‘लिडरसिप एण्ड स्टेट अफ माइन्ड’ विषयमा संचालन भएको सातदिवसीय तालिममा नेपाल जेसीजका प्रमुख प्रशिक्षक राजावावु शाहले सहजीकरण गरेका छन् । सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलको सभापतित्व एवम् कनकाई नगर वडा नं.१ का वडाअध्यक्ष रोशनराज पोखरेलको प्रमुख आतिथ्यता रहेको तालिमवाट सहभागीहरुले ज्ञान,सिप र व्यवहार परिवर्तन गर्नकालागि सजिलो उपाय प्राप्त गर्न सक्ने नेपाल जेसीजका तालिम संयोजक एकराज गिरीले वताएका छन् । व्यवहारिक जीवनलाई सकारात्मक एवम् रचनात्मक बनाउँन तालिम फलदायी बनेको सहभागीहरुले वताएका छन् ।

      कनकाई नगरका ५ वटा वडामा क्रमिक रुपले संचालन हुने तालिम सप्ताहको पहिलो दिन वडा नं.१ को विशेष सहयोगमा सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न तालिममा एकसय बढी प्रशिक्षार्थीहरुको सहभागीता रहेको सुरुङ्गा जेसीजका तालिम संयोजक राजकुमार कट्टेलले वताएका छन् ।

    यसैगरीे आइतवार कनकाईको वडा नं.४ मा विहान ८ वजेदेखि र क्रमिक रुपले वडा नं. २, ५ र ३ मा तालिम संचालन हुने वताइएको छ । तालिम सप्ताहको चारदिन सम्म नेपाल जेसीजका प्रमुख प्रशिक्षक शाहले र अरु ३ दिन अन्तर्राष्ट्रिय उत्प्रेरक बक्ता सनद भट्टले प्रशिक्षण दिने सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलले वताएका छन् ।

        जेसीज सप्ताह संयोजक अर्जुन वोहोराले स्वागत तथा तालिम संयोजक राजकुमार कट्टेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सुरुङ्गा जेसीजकी उपाध्यक्ष चन्दा सिटौलाले आस्थावाचन गरेकी थिइन् । सुरुङ्गा जेसीजका महासचिव प्रविन तिम्सिनाले संचालन गरेको कार्यक्रममा सुरुङ्गा जेसीजका पूर्व अध्यक्षद्वय शिव कडेल र जविन तिम्सिनाले तालिम सफलताको शुभकामना दिएका थिए भने सहभागीका तर्फवाट दिपेश रिमाल र आरजु कोइरालाले तालिम उपलव्धीमुलक भएको भन्दै खुशी व्यक्त गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.