Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट
    शिक्षा

    शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन १३, शनिबार ०८:०८ गते1 Min Read

    होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कपिलवस्तुको तौलिहवास्थित सनसाइन आवासीय माध्यमिक विद्यालयका कम्प्युटर शिक्षकले एक छात्रामाथि निर्घात कुटपिट गरेका छन्।

    कम्प्युटर विषयका शिक्षक ऋषिकेश पाण्डेले कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रा पिहु बर्मालाई गत बुधबार निर्ममतापूर्वक कुटेका हुन्। बालिकाका देव्रे र दाहिने पाखुरा र हातमा निलडाम छन्। खुट्टामा समेत चोट लागेको छ। छात्रा बर्माले आफूलाई शिक्षक पाण्डेयले होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दैे कक्षा कोठामै कुटेको बताइन्।

    विद्यालयका प्रिन्सिपल धर्मेन्द्रकुमार चौधरीले शिक्षक पाण्डेयले छात्रा बर्मालाई कुटेको घटना सत्य रहेको बताए। सो घटनाबारेमा बुझेर शिक्षक पाण्डेलाई विद्यार्थीसमक्ष माफी माग्न लगाइएको बताए। विद्यालय व्यवस्थापन समितिको बैठक बसी अन्य कारबाही प्रक्रिया चलाइने उनले बताए।

    छात्राका पिता सचिदानन्द बर्माले आफ्नी छोरी कुट्ने शिक्षक पाण्डेयमाथि कारबाहीका लागि प्रहरीमा उजुरी दिएको बताए। पिहु कक्षाकै प्रथम विद्यार्थी रहेको विद्यालय प्रशासनले जनाएको छ।यशोधरा गाउँपालिका २ घर भएका शिक्षक पाण्डेयले सो विद्यालयमा चार वर्षदेखि पढाउँदै आएका छन्।

    पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा सहमति भएपछि मुद्दा भने दर्ता नभएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवीप्रसाद बर्माले बताए। शिक्षक पाण्डेयले छात्रा बर्मा र उनका अभिभावकसँग माफी मागेका थिए। पाण्डेयलाई विद्यालयबाट हटाउने सहमतिसमेत भइसकेको छ। नागरिक दैनिकबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.