सांसद तोसिमा कार्कीले चिकित्सकमाथि भइरहेको कुटपिटका सन्दर्भमा संसदीय समितिमा निवेदन दिएकी छन् । कार्कीले मंगलबार निवेदन दिएकी हुन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा कार्कीले दिएको निवेदनमा विशेष ध्यानाकर्षणसहित आकस्मिक बैठक बोलाउन माग गरिएको छ । उक्त बैठकमा चिकित्सकहरूमाथि भइरहेका कुटपिटका सम्बन्धमा छलफल गर्नुपर्ने उनको माग छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
