Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बाहुनडाँगी जेसीजको ‘उत्कृष्ट नारी सम्मान’ शान्ता निरौलालाई
    मेची नगरपालिका

    बाहुनडाँगी जेसीजको ‘उत्कृष्ट नारी सम्मान’ शान्ता निरौलालाई

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र ३०, शनिबार ११:५१ गते2 Mins Read

      बाहुनडाँगी \ बाहुनडाँगी जेसीजको ‘उत्कृष्ट नारी सम्मान’ दिपेन्द्र आधारभूत विद्यालयकी प्रधानाध्यापक शान्ता निरौलालाई प्रदान गरिएको छ । 

    बाहुनडाँगी जेसीजको १३ औँ स्थापना दिवस तथा जेसीज सप्ताहको समापन समारोहको अवसर पारेर मंगलवार निरौलालाई नगद रु. ५ हजार १ सय, दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको हो । 

    शाखाका पूर्व अध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको चन्द्रकला बराल स्मृति अक्षयकोषबाट निरौलालाई सम्मान गरिएको हो । 

    कार्यक्रममा २०७९ सालको एसइइमा साविक बाहुनडाँगी गाविसबाट उत्कृष्ट नतिजा ल्याउने छात्रातर्फ मेची जनसाधारण माविकी रिस्ता नेपाल र छात्रतर्फ पनि सोही विद्यालयका किस्मत दाहाललाई नगदसहित सम्मान गरिएको थियो । जेसीज सप्ताहमा भएका कार्यक्रमहरुको उत्कृट संयोजकको अवार्ड सचिव शुष्मा मिश्रलाई प्रदान गरिएको थियो । 

    मूल कार्यक्रम संयोजक सामुल राया, कार्यक्रम संयोजकहरु सुस्मिता खतिवडा, शुष्मा मिश्र, विदात गिरी, सागर भारती, किरण गौतम, चित्रबहादुर श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । 

    जेसीजको मेचीनगर स्तरीय साँस्कृतिक कार्यक्रममा पुरस्कारको सौजन्य गर्न रितिका डेरी उद्योग, व्यवसायी समिर राई र बद्री निरौलालाई पनि सम्मान गरिएको थियो ।

    शाखाका अध्यक्ष केवल निरौलाको सभापतित्व तथा प्रदेश सभा सदस्य गोपाल तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, वडा नम्बर २ का वडा अध्यक्ष दिपक बराल, नेपाल जेसीजका उपाध्यक्षहरु स्वस्तिका आचार्य, भिमबहादुर कुँवर, बिरबहादुर बेगा, सम्मानित व्यक्ति शान्ता निरौला, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया, शाखाका निवर्तमान अध्यक्ष सिनेटर हेमन्त मोक्तानलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

    मूल कार्यक्रम संयोजक सामुल रायाले स्वागत, कार्यकारीणी उपाध्यक्ष सुस्मिता खतिवडाले आस्थापाठ र सचिव सुष्मा मिश्रले मिसन भिजन गरेको कार्यक्रमको सञ्चालन महासचिव नित्यानन्द चम्लागाईले गर्नु भएको जेसिजका बोर्ड अफ डाइरेक्टर देबु बानियाँले बताउनुभयो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.