Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई घाट क्षेत्रमा रोटरी क्लवको वृक्षरोपण सहितको गोडमेल
    कनकाई नगरपालिका

    कनकाई घाट क्षेत्रमा रोटरी क्लवको वृक्षरोपण सहितको गोडमेल

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र २४, आईतवार ०६:२२ गते1 Min Read

    कनकाई खबर \ बिरुवा रोप्ने मात्र होइन, रोपेका विरुवाको गोडमेल साथै संरक्षण समेत गर्ने प्रतिवद्धता जनाउँदै आएको रोटरी क्लवअफ सुरुङ्गाले पवित्र कनकाई नदि परिसरमा रहेको कनकाई घाट क्षेत्रमा गोडमेल सहित वृक्षरोपण गरेको छ ।

    मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्थाका रुपमा मान्यता प्राप्त क्लवले वातावरणको शुद्धतालाई समेत ख्याल गर्दै वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिएको क्लवका अध्यक्ष शिवकुमार कडेलले जानकारी दिए । तीन महिना अघि मात्र सोही कनकाई घाट क्षेत्रमा कपुर र बज्रदन्तीका विरुवा रोपण गरेको रोटरीले हाल सम्म पनि नियमित रुपमा हेरचाह र संरक्षण गर्दै आएको क्लवका अध्यक्ष कडेल बताउँछन् ।वोटविरुवाको संरक्षणमा विशेष प्राथमिक्ता दिँदै आएको कनकाई घाट समितिको समेत कार्यक्रममा सहभागीता रहेको बताइएको छ ।क्लवको वृक्षरोपण सहितको गोडमेल कार्यक्रमकालागी सुरुङ्गास्थित न्युरो फार्मेसीका संचालक सरोज ठाकुरबाट माक्स साथै ग्लोब्सको सहयोग उपलव्ध भएको बताइएको छ ।

    विभिन्न सेवाका क्षेत्रमा सदस्यलाई जिम्मेवारी प्रदान गरेको रोटरीले सर्भिस प्रोजेक्ट अन्तर्गत गोडमेलसहितको वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । रोटरी एवं रोट्रयाक्ट क्लवअफ सुरुङ्गाको संयुक्त आयोजनामा क्लवको वार्षिक क्यालेण्डरमा भएको कार्यक्रमको निरन्तरता स्वरुप क्लवका पदाधिकारीसहित सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको क्लवका पुर्व अध्यक्ष एवं सर्भिस प्रोजेक्ट चेयर कुमारमणि पोखरेलले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.