काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विवादित स्टाटस हटाएका छन् । बालेनले सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की दिइएको स्टाटस सामाजिक सञ्चालबाट हटाएका हुन्।चर्को आलोचना भएपछि उनले स्टाटस डिलिट गरेका हुन्।
शनिबार राति आफ्नी श्रीमती चढेको गाडी कोटेश्वरमा प्रहरीले रोकेपछि सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की सहितको स्टाटस लेखेका थिए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
