Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चाडपर्व नजिकिदै गर्दा सुरक्षा सक्रियता
    समाचार

    चाडपर्व नजिकिदै गर्दा सुरक्षा सक्रियता

    ramBy ram२०७६ आश्विन १९, आईतवार ०३:५३ गते2 Mins Read

     

     कनकाई / ईलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाई नगरमा घट्न सक्ने अपराधिक गतिविधिलाई मध्यनजर गर्दै यसको न्युनिकरणमा सक्रियताकालागि कार्यालय परिसरमा चाडपर्व लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
    नेपालीहरुको महान चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा यी चाडपर्वहरुलाई मध्यनजर गर्दै विभिन्न किसिमका घटनाहरु हुनसक्ने भएकोले सम्भावित घटनाहरु न्युनिकरण गर्नको लागि ईलाका प्रहरी कार्यालय सुरुङ्गाले सुरक्षा सतर्कतामा सक्रियता देखाएको हो ।

      अन्तरक्रियामा बोल्दै झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य हिरा थापाले अहिले लागु औषध , दुव्र्यसनीको सुरक्षामा मुख्य चुनौती भएको बताएका छन । यसका कारण समाजमा अशान्ति , असुरक्षा बढ्दै गएकोले अपाराधिक गतिविधीवाट प्रहरीको नियन्त्रणमा परेकालाई आँफुले कहिल्यै संरक्षण नगरेको र कुनै पनि राजनीतिक दल , समाजसेवी लगायत अभिभावकले अपराधीको संरक्षणमा नलाग्न अनुरोध समेत गरेका छन ।

      कनकाई नगरका वडा अध्यक्षहरु , राजनीतिक दलका प्रमुख , सामाजिक संघ संस्थाका प्रमुख , सामुदायिक वनका प्रमुख , बुद्धिजीवी समाजसेवी , संचारकर्मी लगायतको उपस्थितिमा भएको अन्तरक्रियामा पूर्व संविधानसभा सदस्य अम्बिका राजवंशी , रुद्रप्रसाद चिमरिया, मणिकुमार साङ्पाङ ख्याम ओली , देवी खरेल , ज्योतिकुमार उप्रेती , सुर्यबहादुर थापा , श्याम ओली , गोकर्ण ओझा , गोपाल प्रसाईं , नेत्रप्रसाद चिमरिया ,सीता बस्नेत , लगायतले आआफ्नो धारणा राखेका थिए ।हाल प्रशासनले कनकाई नगरवासीको घरघरमा नगरवासीले अपनाउनुपर्ने सुरक्षाका उपायहरु सहितका प्रचार वितरण साथै सजगताका लागि प्रचारप्रसार पनि गर्दै आएको ईप्रका सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक पदम सुन्दर लिम्बूलेले जानकारि गराएका छन ।

      अन्तरक्रियाबाट समाजमा शान्ति सुरक्षामा असर पुर्याउने कुनै पनि व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिँदा कुनै पनि राजनीति दल , समाज सेवी , बुद्धिजीवीले चौबीस घण्टा सम्म छुटाउन पहल नगर्ने , होटल तथा लजहरु राती ९ बजे भित्र पुर्णरुपमा बन्द गरी सक्नु पर्ने , देउसी भैलो , नाचगान तथा साँस्कृतिक कार्यक्रम राती १० बजदेखीे अनिवार्य रुपमा बन्द गर्ने , जुवा , तास , डाइस जस्ता कानुनले बन्देज गरेका खेलहरु खेलाउनेलाई कानुन बमोजिम कार्वाही गर्ने , पटका , भुइचम्पा जस्ता बिस्फोटजन्य पदार्थ बिक्रीवितरण गर्न तथा पड्काउन नदिने जस्ता विषयमा सर्वसम्मत रुपमा निर्णय गर्दै अन्तरक्रियामा उपस्थित सबैले यसमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.