Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » तीन दिनदेखी बेपत्ता भएका कनकाईका युवाको शव भेटियो
    कनकाई नगरपालिका

    तीन दिनदेखी बेपत्ता भएका कनकाईका युवाको शव भेटियो

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र १६, शनिबार १५:५१ गते1 Min Read

    कनकाई खबर \ कनकाई नदीमा माछा मार्न भनेर घरबाट हिँडेका कनकाईको वडा नं.४ त्रिवेणी टोलका युवा मृतअवस्थामा फेला परेका छन् ।

    बिहिबार दिउँसो २ बजेदेखी बेपत्ता भएका कनकाईको वडा नं.४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठ कनकाई माइ पुलदेखी पाचसय मिटर दक्षिणमा मृतअवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    बिहिबार दिउँसो २ बजेदेखी बेपत्ता भएका श्रेष्ठको खोजी कार्यलाई स्थानीयबासीसहित प्रहरीले समेत तिव्रता दिएको थियो ।
    तीनदिनदेखी बेपत्ता भएका श्रेष्ठको आज शनिबार दिउँसो १२ः३० बजेको समयमा पानीमा बग्दै गरेको अवस्थामा शव फेला परेको हो । आज शनिबार बिहानैदेखी स्थानीयबासी, जनप्रतिनिधिसहित जिल्ला प्रहरी कार्यालयको विपद्को टोली समेतको उपस्थितीमा खोजी कार्यलाई तिब्रता बनाइएको थियो ।

    सोही क्रममा कनकाई ४ का वडासदस्य शेषप्रसाद प्रसाईँको नेतृत्वमा रहेको टोलीले श्रेष्ठको शब कनकाई नदीमा बग्दै गरेको अवस्थामा फेला पारेको जनाएका छन् । नदी किनारमा सिसौको लाफ्रामा अल्झिएको अवस्थामा श्रेष्ठको शव फेला परेको वडासदस्य प्रसाईँले जानकारी दिए ।

    स्थानीय वडाका वडाअध्यक्ष रोशन सुवेदीसहित जनप्रतिनिधि, स्थानीयवासी सहित परिवारको उपस्थितीमा प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमकोलागी प्रादेशिक अस्पताल भद्रपुर तर्फ लगेको जनाइएको छ । प्रहरीले थप अनुसन्धानकालागी श्रेष्ठसँगै घरबाट हिँडेका उनका अन्य २ जना साथीलाई समेत विहिबारदेखी नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.