Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पर्यटन प्रवर्धनकालागि मिनी म्याराथन
    कनकाई खबर बिशेष

    पर्यटन प्रवर्धनकालागि मिनी म्याराथन

    ramBy ram२०७६ आश्विन १३, सोमबार ०३:०० गते2 Mins Read

    कनकाई, १० असोज / “आन्तरिक पर्यटन प्रवर्धन गरौं, नेपाल भ्रमण वर्ष २०२० सफल पारौं” भन्ने अभियानका साथ विश्व पर्यटन दिवसको अवसर पारेर झापाको कनकाईमा शुक्रवार मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न गरिएको छ ।

      सुरुङ्गा जेसीज र रोटरी क्लव अफ सुरुङ्गाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल प्रहरीले समेत सहकार्य रहेको थियो । खेलकुदको माध्यमवाट युवाहरुलाई दुव्र्यसनवाट समेत मुक्त राख्ने उद्येश्यका साथ आयोजना गरिएको दौड प्रतियोगिता दुर्गापुर चौकवाट सुरु भई सुरुङ्गा चौकमा पुगेर समापन भएको थियो ।

      महिला र पुरुष गरी एकसय बढी युवाहरुको सहभागिता रहेको प्रतियोगितामा धरानका किरण लिम्बू प्रथम, मोरङ मधुमल्लाका याङदेव राई दोस्रो, धरानका युवराज लिम्बू तेस्रो भएको कार्यक्रम संयोजक सुरुङ्गा जेसीजक केशव शिवाकोटीले वताएका छन् ।

       त्यस्तै महिला तर्फ कनकाई ४ की रुपा दहाल प्रथम, कनकाई ४ कै सुस्मीता चौधरी दोस्रो र कनकाई ३ की सरीता सेर्पा तेस्रो भएकी छन् । विजेता सवैलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेशराज मैनालीले क्रमशः रु.७ हजार, ५ हजार र ३ हजार नगद र प्रमाण पत्र प्रदान गरेका थिए । नजिकै आइरहेका चाडपर्वहरु ढुक्कसँगले मनाउँनकालागि सबैलाई अनुरोध गर्दै झापाका प्रहरी प्रमुख मैनालीले जनताको शान्ती सुरक्षाकालागि नेपाल प्रहरी चौविसै घण्टा सेवामा तयार रहेको जानकारी दिएका छन् ।

      रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष कुमारमणी पोखरेलको सभापतित्वमा सम्पन्न दौड प्रतियोगिताको समापन कार्यक्रममा सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलले स्वागत गरेका थिए । सुरुङ्गा जेसीजक महासचिव प्रविन तिम्सिनाले संचालन गरेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, समाजसेवीहरु भीमप्रसाद अधिकारी,दुर्गाप्रसाद प्रसाईं लगायतले मन्तव्य राखेको कार्यक्रम संयोजक रोटरी क्लवका सदस्य अर्जुन वोहोराले वताएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.