Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोडमा दुईवटा मोटरसाइकल जुध्दा कनकाईका एक युवाको मृत्यु
    कनकाई खबर बिशेष

    बिर्तामोडमा दुईवटा मोटरसाइकल जुध्दा कनकाईका एक युवाको मृत्यु

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र १४, बिहीबार ०९:४९ गते1 Min Read

    विर्तामोड-झापाको बिर्तामोडस्थित पुरानो यातायात कार्यालय अगाडि पूर्वपश्चिम राजमार्गमा गएराति पौने एक बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई युवा गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा झापाको कनकाई नगरपालिका ३ का २६ वर्षीय सागर घिमिरे रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । घिमिरे बिर्तामोडस्थित माछापुछ्रे बैँकका कर्मचारी हुन् ।घटनामा भद्रपुर-१० का २६ वर्षीय सरोज बस्नेत र २८ वर्षीय सकिन न्यौपाने गम्भीर घाइते भएका छन् ।

    बस्नेत लक्ष्मी सनराइज बैँकका कर्मचारी हुन् ।पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ५ प ५५६८ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १-०१-०१३ प ५१४० नम्वरको मोटरसाइकल बिर्तामोडको सञ्जीवनी अस्पताल अगाडि राजमार्गमा आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    दुर्घटनाका घाइतेलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको थियो । अस्पताल लगिए लगत्तै चिकित्सकले घिमिरेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।घटनाका गम्भीर घाइते बस्नेत र न्यौपानेको उक्त अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.