Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुनसरीबाट पेस्तोलसहित एक जना पक्राउ
    कनकाई खबर बिशेष

    सुनसरीबाट पेस्तोलसहित एक जना पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र १२, मंगलवार १८:२६ गते1 Min Read

    विराटनगर । सुनसरीको बर्जुबाट कटुवा पेस्तोल र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    बर्जु गाउँपालिका–६ बेलाहाका १८ वर्षीय राम चौधरीलाई पेस्तोल सहित पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।घरमा पेस्तोल लुकाएर राखेको सूचनाका आधारमा चौधरीलाई पक्राउ गर्नका लागि सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले विशेष टोली परिचालन गरेका थिए ।प्रहरीले घरमा छापा हानेको जानकारी पाएपछि चौधरी फरार भएका थिए ।

    उनलाई सोमबार पक्राउ गरिएको जानकारी राईले दिए । उनका अनुसार लुकिछिपी बसिरहेको अवस्थामा बर्जु गाउँपालिका–५ बाट चौधरी पक्राउ परेका हुन् ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चौधरीले भारतदेखि पेस्तोल ल्याएको पत्ता लागेको छ । ‘साथीसँगको समन्वयमा भारतबाट पेस्तोल ल्याएर घरमा राखेको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘कुन प्रयोजनका लागि हतियार ल्याइएको हो भन्ने यकिन हुन बाँकी छ

    ।’ चौधरीलाई पेस्तोल नेपाल भित्राउन सहयोग गर्ने साथीको पहिचान नखुलाएको प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।प्रहरीका अनुसार चौधरी र उनका साथी दुवै जना भारत गएर हतियार खरिद गरी नेपाल ल्याएको पाइयो छ । पक्राउ परेका चौधरीविरुद्ध भने अवैध हातहतियार ओसारपसार एवं भण्डारण मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए ।

    उनका अनुसार हतियारसँग जोडिएका व्यक्तिहरुको विगतको पृष्ठभूमिलगायतका बारेमा पनि अनुसन्धान केन्द्रित गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.