Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा भारतीय ट्रकले ओभरटेक गर्न खोज्दा यात्रु वाहक बस रुखमा गएर ठोक्कियो
    कनकाई खबर बिशेष

    झापामा भारतीय ट्रकले ओभरटेक गर्न खोज्दा यात्रु वाहक बस रुखमा गएर ठोक्कियो

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र ५, मंगलवार १२:०४ गते1 Min Read

    पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी नगरपालिका- १० मा यात्रु वाहक बस दुर्घटना भएको छ । बस दुर्घटनामा परी चालकसहित पाँच जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।सामान्य घाइते भएका चार यात्रुहरू आआफ्नो गन्तव्यतर्फ लागिसकेको प्रहरीले जनाएको छ ।

    मङ्गलवार बिहान साढे ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र-१-०१-००१ ख ४१६२ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट भएको युके ०६ सिबी २७५२ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बसको साइडको लुकिङ ग्लासमा ट्रकको पछाडिको डालामा ठक्कर खाई बस अनियन्त्रित भई सडकको बायाँ साइडको सिमलको रुखमा गएर ठोक्किएको थियो ।दुर्घटनामा परी कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय झिलझिलेले ट्रक र ट्रक चालक भारत बस्ने ३८ वर्षीय नसिब अन्सारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.