Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रेडक्रस दिवसमा १ सय २६ जनाले गरे रक्तदान
    कनकाई खबर बिशेष

    रेडक्रस दिवसमा १ सय २६ जनाले गरे रक्तदान

    ramBy ram२०७६ भाद्र २५, बुधबार ०६:५६ गते1 Min Read

    कनकाई खबर डेक्स  /  ५६ औं राष्ट्रिय रेडक्रस दिवसको अवसरमा कनकाईको सुरुङ्गामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखा लगायत स्थानीय ११ वटा विभिन्न सामाजिक संघसंस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा २० महिलासहित १ सय २६ जनाले रक्तदान गरेका थिए ।

      नेपाल रेडक्रस सोसाइटी दमक रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा सुरुङ्गा जेसीज, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, कनकाई मावि, पशुपति अंग्रेजी माध्यमिक विद्यालय, युनिक बहुमुखी क्याम्पस, सुरुङ्गा सहकार्य युवा क्लव, सुरुङ्गा सामुदायिक सिकाई केन्द्र, ज्ञानज्योती युवा क्लव, न्यु रेलिमाई युवा क्लव र कनकाई भेट्रान क्लव जस्ता सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

      नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका सभापति प्रविन तिम्सिनाको सभापतित्व एवम् प्रदेश सभा सदस्य हिरा थापाको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा सिद्धार्थ वैंक लि. शाखा सुरुङ्गाको विशेष सहयोग रहेको थियो । कनकाई माविका प्रधानाध्यापक कर्ण डाँगीको स्वागत तथा कनकाई वहुमुखी क्याम्पस सुरुङ्गाका प्रमुख विकास उप्रेतीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सुरुङ्गा खानेपानीका अध्यक्ष भिमप्रसाद अधिकारी, रेडक्रस सुरुङ्गाका सल्लाहकार वालकृष्ण प्रसाईँ लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.