Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » यस अघिकै कर तथा राजश्व यथावत राख्ने विर्तामोड नगरपालिकाको निर्णय
    समाचार

    यस अघिकै कर तथा राजश्व यथावत राख्ने विर्तामोड नगरपालिकाको निर्णय

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण ३२, बिहीबार १५:२६ गते1 Min Read

    बिर्तामोड \ झापाको बिर्तामोड नगरपालिकाले चालू आर्थिक वर्षको लागि नगरपरिषदबाट पारित गरिएको सम्पत्ति करको वृद्धि र बिस्तारलाई स्थगन गरेको छ ।

    आज बिहीबारको कार्यपालिका बैठकले अघिल्लो आर्थिक वर्ष २०७९/०८० अनुसार नै कर तथा राजश्व संकलन गर्ने निर्णय गरेको हो ।

    स्थानीय करदाताबाट उठेका गुनासाहरु, देशकै आर्थिक धरासयीको अवस्था, बजारको प्रतिकुलता र जनतामा आएको नैरास्यता समेतलाई ध्यानमा राख्दै कर वृद्धिलाई स्थगन गरिएको नगर प्रमुख पवित्रादेवी महतराले जानकारी दिइन् । उनले सम्पत्ति करलाई साविक बमोजिम कायम गर्दा वडा तथा नगरका योजना प्रभावित हुने पनि बताइन् ।

    स्मरण रहोस्, हिजोमात्र नेकपा एमाले झापा जिल्ला कमिटीको तर्फबाट अध्यक्ष दिपक कार्कीले वृद्धि गरिएको कर संशोधन गरी साविक दरमा नै संकलन गर्न १५ वटै पालिकालाई आग्रह गरेका थिए । संयोग वा निर्देशनको पालना, जे भए पनि बिर्तामोडका बासिन्दालाई यो वर्ष करमा थप भार बहन गर्नु नपरेको पाइएको छ ।

    हेर्नोस् नगर कार्यपालिका बैठकका निर्णयहरु विज्ञप्तिमार्फत्

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.