Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनखाडीमा राष्ट्रिय युवा संघ नेपालको वृक्षरोपण
    राजनीति

    जामुनखाडीमा राष्ट्रिय युवा संघ नेपालको वृक्षरोपण

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण २७, शनिबार १४:३७ गते2 Mins Read


    कनकाई खबर / राष्ट्रिय युवा संघ नेपालले सुरु गरेको ‘एक युवा पाँच बिरुवा, एक कमिटी, एक वृक्षरोपण कार्यक्रम’ देश व्यापी अभियानका रुपमा संचालित छ ।

    संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि झापाले प्रसिद्ध पर्यटकीय क्षेत्र कनकाईको जामुनबारी सामुदायिक वनको सिमसार क्षेत्रमा वृक्षरोपण गरेको हो । कार्यक्रम राष्ट्रिय युवा संघ कनकाई नगर कमिटि साथै युवा संघको वडा नंं. १ र वडा नं.२ को व्यवस्थापनमा सम्पन्न भएको हो । जामुनखाडीको सिमसार क्षेत्रमा विभिन्न जातका ५ सय बिरुवा रोपिएको संगठनका जिल्ला अध्यक्ष फुर्वा लामाले जानकारी दिए ।


    जिल्ला अध्यक्ष लामाको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिवालय सदस्य अनिता कन्दङवाको प्रमुख आतिथ्यता रहेको थियो । अमला, तेजपत्ता, म्याङ्गो स्टिक, कल्की फुल लगायत अन्य विभिन्न जातका विरुवा रोपण गरिएको राष्ट्रिय युवा संघ नेपालका प्रदेश सचिवालय सदस्य विनोद रानाले जानकारी दिए ।


    राष्ट्रिय युवा संघ नेपाल क्षेत्र नं.४ झापाका संयोजक विश्वविजय खरेलले स्वागत गरेको औपचारिक कार्यक्रममा नेकपा एमाले कोशी प्रदेशका सचिवालय सदस्य हीराकुमार थापा, सल्लाहकार राजेन्द्रकुमार पोखरेल,युवा संघका केन्द्रिय सदस्य सागर पोर्तेल लगायतले शुभकामना मन्तव्य राख्दै युवा संघले देशमै सबैभन्दा धेरै विरुवा रोप्ने अभियान चलाएर वातावरणको शुद्धतामा थप सहयोग पुगेको बताए ।


    नेकपा एमाले साथै राष्ट्रिय युवा संघ नेपालका विभिन्न जिम्मेवारीमा रहेका नेता एवं कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमको संचालन जिल्ला कमिटि सचिवालय सदस्य डिल्लीराम पोखरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.