Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » युवा संघ कनकाईले ताप्लेजुङका बाढी–पहिरो पीडितलाई गर्यो खाद्यन्न सहयोग
    समाचार

    युवा संघ कनकाईले ताप्लेजुङका बाढी–पहिरो पीडितलाई गर्यो खाद्यन्न सहयोग

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण २१, आईतवार १४:१३ गते2 Mins Read


    कनकाई खबर \ राष्ट्रिय युवा संघ नेपालले ताप्लेजुङका बाढी–पहिरो पीडितलाई खाद्यान्न सहयोग सुरु गरेको छ ।


    सोही क्रममा राष्ट्रिय युवा संघको कनकाई नगर कमिटिले समेत १२ बोरा चामल लगायतका खाद्य सामाग्री पठाएको छ । आज आइतबार सुरुङ्गास्थित ठमेल चोकमा राष्ट्रिय युवा संघ नेपाल कनकाई नगर कमिटिका अध्यक्ष अर्पण राईको अध्यक्षतामा भएको युवा संघको विशेष उपस्थितीमा पहिलो चरणमा संकलन गरिएको चामल पठाइएको हो । सामाजिक क्षेत्रमा समेत क्रियाशिल युवा संघ नेपालमा आवद्ध कनकाई नगर कमिटिका युवाहरु “जहाँ समस्या त्यहाँ राष्ट्रिय युवा संघ” भन्ने अभियानमा सक्रिय रहेको जनाइएको छ ।


    स्थानीय सामाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशिल व्यवसायीहरुको सहयोगमा उपलव्ध खाद्य सामाग्री ताप्लेजुङ तर्फ पठाइएको राष्ट्रिय युवा संघ नेपालका प्रदेश सचिवालय सदस्य विनोद रानाले जानकारी दिए । संघको केन्द्रिय सर्कुलर अनुसार विभिन्न जिल्लाबाट खाद्यान्न लगायतका सामाग्री त्यस तर्फ जाने क्रम निरन्तर रुपमा भइरहेको संघका प्रदेश सचिवालय सदस्य रानाले जानकारी दिए ।


    सोही अवसरमा युवा संघका नेता रानासहित प्रदेश कमिटिका सदस्य सुजन खरेल, युवा संघका जिल्ला सचिवालय सदस्य तथा झापा क्षेत्र नं.४ का संयोजक विश्व विजय खरेल, जिल्ला कमिटि सचिवालय सदस्य सुलभ भण्डारी, खेलकुद महासंघका जिल्ला कमिटि सदस्य पुर्ण लिम्बू, नगर कमिटीका बाबुप्रसाद लिम्बू, सुमन थपलिया लगायतको उपस्थितीमा ताप्लेजुङ तर्फ चामल पठाइएको हो । गत असार २ गते राति हेवा खोलामा आएको बाढीले ताप्लेजुङमा ठुलो धन जनको क्षति पु¥याएको थियो । सो घटनाका पीडित परिवारलाई राष्ट्रिय युवा संघ नेपालले राहत सामाग्री पठाउँने क्रम निरन्तर रुपमा चलिरहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.