Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला
    कनकाई खबर बिशेष

    सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण २१, आईतवार ०९:२३ गते1 Min Read

    सल्यान । सल्यानको शारदा नगरपालिका-१४ मा एकजना महिलाको शव भेटिएको छ ।

    शव घरदेखि टाढा मकै बारीमा घाँटी रेटिएको अवस्थामा महिलाको शव भेटिएको हो ।आइतबार बिहान घर नजिकै मकै बारीमा अन्दाजी ४८ वर्षीया प्रमिला गिरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दामोदर केसीले जानकारी दिए ।

    उनी घर नफर्केपछि उनका श्रीमान् खडगबहादुर गिरीले मकै बारीमा खोज्दै जादा बारीको डिलमा मृत अवस्थामा फेला परेको केसीले बताए ।घटना के कसरी भएको हो भन्ने बारे थप अनुसन्धन भइरहेको छ ।नेपाल प्रेसबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.