झापा/ पहिरोले घर पुरिँदा काठमाडौंको तारकेश्वर नगरपालिका चो गाउँमा बाबु छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा गणेश तामाङ र उनकी छोरीको रहेकी छिन् । शनिबार राति आठ बजेतिर पहिरोले घर पुरिँदा गणेशकी श्रीमती घाइते भएकी छन् ।
बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले बताए । गणेशकी श्रीमतीको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
