Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » घैलाडुबाको अनुगमनपछि फेला परेका सुर्तीजन्य पदार्थ नष्ट गर्दै कनकाईको अनुगमन टोली
    समाचार

    घैलाडुबाको अनुगमनपछि फेला परेका सुर्तीजन्य पदार्थ नष्ट गर्दै कनकाईको अनुगमन टोली

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण १५, सोमबार १५:३० गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले यहि साउन १ गतेदेखी नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्रि वितरण तथा सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गरेसँगै अनुगमनलाई तिब्र बनाएको छ ।

    नगरपालिकाको अनुगमन टोली बजार प्रवेश गरेसँगै अधिकांश व्यवसायीहरुले आ—आफ्नो व्यवसाय बन्द गरेका कारण नगरपालिकाको अनुगमन प्रभावकारी बन्न नसकेको अनुभव गर्न थालिएको छ । यसै क्रममा कनकाईको पुरानो बजारका रुपमा रहेको वडा नं.९ स्थित घैलाडुवा बजारमा सोमबार भएको अनुगमनमा अधिकांस व्यवसायीले आ—आफ्नो पसल बन्द गरेपछि अनुगमन प्रभावित बनेको हो । केही पसलबाट सुर्तीजन्य पदार्थ साथै म्याद गुज्रीएका खाद्य बस्तु, कसमेटिक सामानसहित अन्य विभिन्न सामान बरामत गरी नष्ट गरिएको छ ।

    कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीको नेतृत्वमा नगरपालिकाका कर्मचारी, बजार व्यवस्थापन समिति, नगर बाल संजाल, सुरक्षाकर्मी सहितको टोलीले बजार अनुगमन गरेको हो । सुर्तीजन्य पदार्थको विक्रि वितरण तथा सार्वजनिक स्थलमा प्रयोग गर्न नियन्त्रण साथै निषेध गर्ने अभियान आँफैमा ठूलो चुनौती रहेको भएपनि कनकाई नगरपालिका हिम्मतका साथ अघि बढेको उपप्रमुख शिवाकोटीले बताएकी छन् । आगामी दिनमा बजार अनुगमनलाई थप व्यवस्थित बनाउँदै निरन्तरता दिँदै जाने उपप्रमुख शिवाकोटीले प्रतिवद्धता जनाएकी छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.