Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्व.पोखरेलको समबेदनामा सिसाको फ्रेम प्रयोग नगर्न परिवारजनको आग्रह
    समाचार

    स्व.पोखरेलको समबेदनामा सिसाको फ्रेम प्रयोग नगर्न परिवारजनको आग्रह

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण ८, सोमबार ०६:०८ गते1 Min Read

    कनकाई खबर \ झापा कनकाई नगरपालिका वडा नं. १ का पुर्व वडा अध्यक्ष रोशनराज पोखरेलको निधनप्रति समवेदना प्रकट गर्न आउँदा सिसाको फ्रेम प्रयोग नगरिदिन परिवारजनका तर्फबाट आग्रह गरिएको छ ।

    समबेदना प्रकट गर्न आउँने शुभेच्छुक, शुभचिन्तक, संघसंस्था, राजनीतिक दल, जनप्रतिनिधि लगायत सम्बन्धित सबैले समबेदना सन्देश ल्याउँनै पर्दा सिसाको फ्रेमको सट्टामा ए–फोर साइजको पेपरमा लेमिनेसन गरेर ल्याइदिन अनुरोध गरिएको छ । सिसाको फ्रेम व्यवस्थापनमा असहज हुने भएकाले सम्बन्धीत सबैको सहजताकालागी परिवारजनका तर्फबाट अनुरोध गरिएको जनाइएको छ /

    स्व. पोखरेलको हिजो साउन ७ गते आइतबार निधन भएको हो । केही वर्ष अघिदेखि क्यान्सरबाट पिडित बनेका ५२ वर्षिय पोखरेलको हिन्दु परम्परा अनुसार हिजै दिउँसो ४ः३० बजे कनकाई घाटमा अन्त्यष्टी भएको जनाइएको छ । २०७४ को निर्वाचनमा कनकाई वडा नं.१ बाट निर्वाचित पोखरेल अत्यन्तै उर्जाशिल एवं हक्की स्वभावका जनप्रतिनिधिका रुपमा परिचित थिए ।कनकाईको वडा नं.१ दुर्गापुर निवासी स्व. पोखरेलका दुई छोरा र श्रीमति छन् ।

    उहाँको निधनप्रति कनकाई खबर डटकम परिवार हार्दिक श्रद्धाञ्जली एवं गहिरो समवेदना प्रकट गर्दछ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.