“आज भन्दा ६ वर्ष अघि गाउँका बाटाहरुमा हिँड्दा पेन्ट र जुत्ता खोलेर हिँड्नु पथ्र्यो भने आजको परिस्थिती अर्कै भइसकेको छ, कनकाईमा सबैले अनुभव गर्न सक्ने गरीको काम भएपनि अझै जनताका आवश्यक्ता सम्बोधन गर्ने प्रयासमा छौं ।”
—कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल
भिडियाे -: समिर आलम ( कनकाई खबर )
कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

