Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सानो साथी मन्टेस्वरीका प्रिन्सिपलसहित तीन जना पक्राउ
    कनकाई खबर बिशेष

    सानो साथी मन्टेस्वरीका प्रिन्सिपलसहित तीन जना पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० असार २७, बुधबार ०४:०३ गते2 Mins Read

    मेचीनगर । प्रहरीले मन्टेश्वरीको सेप्टिक ट्यांकीमा डुबेर मृत्यु भएका बालक तान्छोपहाङ लिम्बु पढ्ने स्कुलका प्रिन्सिपल मनोज गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ ।

    मेचीनगर- १० धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामक मन्टेस्वरी स्कुलमा नर्सरीमा पढ्ने तान्छोप सोमवार स्कुलको ‘ढोकामै एम्बुस थापे जस्तो शौचालय’को सेप्टिक ट्यांकीमा डुबेर घाइते भएका थिए ।प्रहरीले आज उपचारको क्रममा बीएन्डसी हस्पिटलमा उनको मृत्यु भएको जानकारी दिएको छ ।

    मृतकका आमा र बाबुले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कार्वाहीको माग गर्दै किटानी जाहेरी दिनु भएको थियो ।इप्रका काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइएको पुष्टि गर्नुभयो ।उहाँका अनुसार पक्राउ पर्नेहरुमा मेचीनगर–११ का ४५ वर्षीय मनोज गुरुङ, मेचीनगर–११ की ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल रहेका छन् ।

    मृतका परिवारले किटानी जाहेरी दिए अनुसारका अर्का आरोपी एवम् स्कुलका सञ्चालक काठमाडौं–३१ निवासी ४२ वर्षीय सुरेन रसाइली फरार छन् ।गुरुङ र रसाईली स्कुलका साझेदार रहेको बुझिएको छ भने पोखरेलले स्कुलको कोअर्डिनेटर र सुनारले कर्मचारीको काम गर्दै आएका थिए ।हाल बालकको शब बीएन्डसी हस्पिटलको शबगृहमा राखिएको छ । जाहेरी दिने प्रक्रिया ढिलो मात्र सकिएका कारण मंगलवार शबको पोस्टमार्टम जाँच गर्न भ्याइएन ।

    बुधवार शबको पोस्टमार्टम जाँच गरेर अन्तिम संस्कार गरिने बुझिएको छ ।मृतक तान्छोपहाङका बाबु खर्कबहादुर सुब्बा बहराइनमा वैदेशिक रोजगारी गर्दै आउनु भएको छ । छोराको दुःखद् खबर सुनेर उहाँ मंगलवार विदेशबाट घर आइपुग्नु भएको हो ।

    ईजलास दैनिक बाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.