कनकाई खबर/ झापाको गौरादह नगरपालिका –१ का एक युवाले आज विहान आत्मदाह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय ३५ बर्षीय रोहन साहले घरको आफू सुतेकै कोठामा शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।
उनी विगत दुई तीन बर्षदेखि डिप्रेसनका विरामी रहेको प्रहरीको भनाई छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
