Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लव सुरुङ्गाको वृक्षरोपण
    समाचार

    रोटरी क्लव सुरुङ्गाको वृक्षरोपण

    ramBy ram२०७६ श्रावण २४, शुक्रबार ०१:४६ गते2 Mins Read

      

    कनकाई खबर डेक्स /झापा गाउँपालिकाको एक मात्र सामुदायिक वन रानी सामुदायिक वन क्षेत्रमा रोटरी क्लव अफ सुरुङ्गाले विहिवार वृक्षरोपण गरेको छ ।

       मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्थाका रुपमा स्थापीत क्लवले वातावरणको शुद्धतालाई समेत ख्याल गर्दै टिक जातका २ सय ५० विरुवा रोपेको हो । झापा गाउँपालिकाको वडा नं.३, ६ र ७ मा पर्ने १ सय ३ हेक्टर क्षेत्रफलमा रहेको सो वन क्षेत्रको खाली रहेको ठाउँमा रोटरी क्लव अफ सुरुङ्गाका पदाधिकारीहरुले सवै विरुवा आँफ्नै हातवाट रोपण गरेको क्लवका संस्थापक अध्यक्ष एल. पी. उप्रेतीले बताएका छन् ।

       कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै क्लवका वर्तमान अध्यक्ष कुमारमणि पोखरेलले मानवीय सेवामा समर्पित संस्था रोटरी क्लवले समृद्ध समाज निर्माणकालागि हरेक गतिविधिमा अग्रस्थानमा रहेर सेवा गर्ने बताएका छन् । वृक्षरोपण कार्यक्रमकै अवसरमा विर्तासिटी अस्पतालमा स्वास्थ्य उपचार गराइरहेकी आर्थिक अवस्था कमजोर भएकी झापा गाउँपालिका ६ निवासी ताला हेमरमलाई स्वास्थ्य उपचारकालागि सहयोग स्वरुप उपलव्ध गराएको तीन हजार एकसय रुपैंयाँ रानी सामुदायिक वनकी सचिव पुष्पा प्रसाईंलाई रोटरी क्लवले हस्तान्तरण गरेको छ ।

       क्लवका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्वमा सम्पन्न औपचारीक कार्यक्रममा रानी सामुदायिक वनका अध्यक्ष नरेन्द्रकुमार आङ्देम्बेले वातावरणको क्षेत्रमा गम्भीर बन्दै रोटरी क्लवले सामुदायिक वनप्रति गरेको सहयोगको प्रशंसा गरेका थिए । क्वलका थर्ड भाइस प्रेसिडेन्ट शिवकुमार कडेलले संचालन गरेको औपचारीक कार्यक्रममा वन समूहका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिती रहेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.