Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » इटहरीको मुख्य चोकमा मङ्गलवार दिउँसो टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको छ ।
    कनकाई खबर बिशेष

    इटहरीको मुख्य चोकमा मङ्गलवार दिउँसो टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको छ ।

    कनकाई खबरBy कनकाई खबर२०८० असार २०, बुधबार ०४:३० गते1 Min Read

    इटहरीको मुख्य चोकमा मङ्गलवार दिउँसो टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा इटहरी- ८ की ३९ वर्षीया सरिता चौधरी र उनकी २० वर्षीया छोरी अंशु चौधरीको रहेको प्रहरीले जनाएको छ ।

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई इटहरी चोकमा ठक्कर दिँदा आमा सरिताको घटनास्थलमै मृत्यु भएको थियो । छोरी अंशुको उपचारका क्रममा विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनापछि आक्रोशित आफन्त र स्थानीयवासीले ढुंगामुढा गरेका कारण इटहरी चौक साँझसम्मै तनावग्रस्त रह्यो । घटनामा इलाका प्रहरी कार्यालयका डीएसपीसहित ९ जना घाइते भएका छन् भने सशस्त्र प्रहरी बलका ७ जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ३४ सेल अश्रुग्याँस प्रहार गरेको थियो । टिपर चालक सर्लाहीको हरिबन बस्ने बलबहादुर बमजनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.