Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बक्र ईद असार १४ गतेदेखि मनाइने।
    राष्ट्रिय

    बक्र ईद असार १४ गतेदेखि मनाइने।

    कनकाई खबरBy कनकाई खबर२०८० असार ५, मंगलवार १०:४७ गते1 Min Read

    स्वस्थ र आर्थिक हिसाबले सक्षम मुस्लिम धर्मावलम्बीले जीवनमा एक पटक अनिवार्य हज गर्नुपर्ने मान्यता छ।मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व इदुल अज्हा (बक्र ईद) असार १४ गते बिहीबारदेखि मनाइने भएको छ।

    हिजरी पात्रो अनुसार जुल्हिज्जा महीनाको १० तारीखबाट यो पर्व मनाउने गरिन्छ।नेपालमा सोमबार जुल्हिज्जाको चन्द्रमा देखिएको काठमाडौंस्थित जामे मस्जिदले प्रमाणित गरेको छ। इदुल अज्हा चार दिनसम्म मनाइन्छ। ईश्वरको दूत मानिने इब्राहिम र इस्माइलको योगदानको कदर गर्दै तिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ।

    यो पर्वमा सूर्योदयपश्चात् बस्तीबाट बाहिर निस्केर ईदगाह भन्ने स्थानमा गई खुला आकाशमुनि नमाज पढ्ने गरिन्छ। नमाज पढिसकेपछि एकअर्कालाई अङ्कमाल गरी शुभकामना दिने चलन छ। साथै सक्ने घरपरिवारले आफ्नो क्षमता अनुसार कुर्बानी अर्थात् बलि दिएर इस्टमित्र, टोलछिमेक र गरीब असहायहरूलाई बोलाइ खाना खुवाउने चलन छ।यही पर्वको अवसरमा संसारभरका मुस्लिम धर्मावलम्बीको ठूलो जमात साउदी अरेबियाको मक्का मदिना गई हज गर्ने गर्दछ।

    स्वस्थ र आर्थिक हिसाबले सक्षम मुस्लिम धर्मावलम्बीले जीवनमा एक पटक अनिवार्य हज गर्नुपर्ने मान्यता छ।गृह मन्त्रालयका अनुसार यस वर्ष नेपालबाट एक हजार १४६ जना हज यात्रामा गएका छन्।२०७८ सालको जनगणना अनुसार नेपालमा ५.०९ प्रतिशत मुस्लिम धर्मावलम्बी छन्। २०८० सालको राजपत्रमा बक्र ईद पर्वको पहिलो दिन सार्वजनिक बिदा हुने उल्लेख छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.