Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिरामी बालकलाई प्रार्थना गर्न लगाउँदा मृत्यु, तीन जना पक्राउ
    समाचार

    बिरामी बालकलाई प्रार्थना गर्न लगाउँदा मृत्यु, तीन जना पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० असार ५, मंगलवार ०७:४१ गते1 Min Read

    एक जना बिरामी बालकलाई अस्पताल पठाउनुको साटो प्रार्थना गर्न लगाउँदा मृत्यु भएको छ। बालकको मृत्युपछि तीन जना पक्राउ परेका छन्। यो घटना बर्दियाको हो।

    जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना शाखामा कार्यरत प्रहरी सहायक हवल्दार हरि नारायण वलीका अनुसार असार १ गते जिल्लाको गुलरिया नगरपालिका– १० कालाबञ्जारका ८ वर्षीय अजय यादव आफ्नो घरमा बिरामी भई अचेत अवस्थामा थिए। अचेत बालकलाई समयमै अस्पताल पुर्‍याइ उपचारमा सघाउनुको साटो गुलरिया–४ तुलापुरका ३९ वर्षीय राजु शाही, ३८ वर्षीया गीता शाही र ३५ वर्षीया निशा नेपालीले प्रार्थना गरे ठीक हुने विश्वास दिलाई स्थानीय ‘सत्य वचन परम ईश्वरीय मार्ग दर्शन’ नामक संस्थामा पुर्‍याइ प्रार्थना गर्न लगाएका थिए।

    प्रहरी सहायक हवल्दार वलीका अनुसार तीन जनाले बालक यादवका अभिभावकलाई प्रार्थना गरे परमेश्वरले ठीक पार्ने हुँदा औषधी उपचार गराउन अस्पताल लैजानु पर्दैन भन्ने भ्रममा पारेका थिए। तर, अचेत अवस्थाका बालकलाई राखेर अभिभावकले प्रार्थना गर्दागर्दै मृत्यु भएको थियो। त्यसपछि आफूलाई भ्रममा पारेर औषधी उपचार गर्न अस्पताल लान नदिइ छोराको मृत्यु भएको भन्दै अजयका बुवा प्रमुख यादवले तीन जनाविरूद्ध किटानी जाहेरी दिएका थिए।जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरी घटना अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप भइसकेको प्रहरीले जानकारी दिएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.